FAQs Complain Problems

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तथा निशुल्क स्वास्थ्य उपचार कार्यक्रम वडा नं‍ ३ मटेलामा ।

सामुहिक फाेटाे सेसन ।
३ नं वडा अध्यक्ष समापनमा बाेल्दै ।
चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु आमालाई सम्मान गर्दै ।

ज्येष्ठ नागरिक तथा सम्मान कार्यक्रम तथा निशुल्क औषधी उपचार सेवा कार्यक्रम  मिति २०७५।११।०७ गते स्वास्थ्य कार्यालय सुर्खेतकाे सहयाेग र चिङगाड गाउँपालिकाकाे समन्वयमा निशुल्क स्वास्थ्य शिविर साथै अग्रज ज्येष्ठ उपस्थित मध्ये १० जना लाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम वडा नं‍ ३ का वडा अध्यक्ष श्री रेशम बहादुर जिसीकाे अध्यक्षतामा चिङगाड गाउँपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु प्रमुख अतिथी उपाध्यक्ष श्री मनमाया आचार्य अतिथी लगायत स्वास्थ कार्यालयका प्रमुख समेत उपस्थित रहि कार्यक्रम मटेलामा सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: