ताजा समाचार
नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
 - विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
 - पाँच प्रति फोटो
 - विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
 - बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
 - दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
 - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 - कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
 - नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि