ताजा समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
 - दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद