ताजा समाचार
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकृति र कारोवार हेरी नियमानुसार लाग्ने शुल्क
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद