FAQs Complain Problems

ताजा समाचार

चिङ्गाड गाउँपालिका वडा नं ५,अवलचिङ स्थित १५ सैयाको अस्पताल सिलान्यास कार्यक्रमा माननिय सांसद ध्रुव कुमार शाहिको आतिथ्यमा र चिङ्गाड गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्द तथा उपाध्यक्ष मनमाया आचार्य ज्यूको उपस्थितिमा शुभारम्भ भएका केही झलक हरु ।